कात्तिक ३, म्यानमार । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारमा गरेको ५ दिने राजकीय भ्रमण पूरा भएको छ। उनी गत असोज २९ गते यहाँ आइपुगेकी हुन्। राष्ट्रपति भण्डारीले आजदेखि कात्तिक ५ सम्म जापान भ्रमण गर्दैछिन्। मण्डारीहितको टोली म्यानमारबाटै सोतर्फ प्रस्थान गर्नेछ। राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव […]
Uncategorized
दसैंमा विदेशबाट फर्कँदा केके ल्याउन पाइन्छ ? कति लाग्छ भन्सार ? थाहा पाउनुहोस्
असोज ८, काठमाडौं । तपाईं वैदेशिक रोजगारीबाट दशैँमा घर फर्कँदा आफूलाई आवश्यक र मन परेका सामग्री लिएर फर्कँदै हुनुहुन्छ? यदि हो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री बिना भन्सार ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्छ। यसका साथै कुन सामानमा ल्याउन कति भन्सार लाग्छ भन्ने पनि बुझ्नुभयो भने अझ सहज हुन्छ। यो खबर निर्मला घिमिरेले नेपाललाइभमा […]
दाङका यी युवकले देखाए अचम्मको चमत्कार
साउन १३, दाङ । दाङको तुलसीपुरका ऋषि परियारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन एउटा सार्वजनिक कार्यक्रम गर्दै एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेका छन्। तुलसीपुर–३ का परियारले सोमबार तुलसीपुरमा ‘ह्याण्ड स्ट्याण्ड पुस अप’ मिनेटमा ६० पटक गरेका हुन्। यो विधामा बेलारुसका सिएरहेई कुडाएउले एक वर्षअघि विश्व रेकर्ड बनाएका थिए। उनले एक मिनेटमा ५१ […]
आज कहाँ- कहाँ हुन्छ भारी वर्षा, यस्तो छ ३ दिनको मौसम पुर्वअनुमान
साउन ९, काठमाडौं । आज (बिहीबार) तराईका भू-भागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए। ‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू- भाग हुँदै दक्षिणतिर गर्दै गएको छ,’ अर्याले भने, ‘आजदेखि पहाडी क्षेत्रमा पानी पर्ने […]
‘त्यो पापीले ‘हिरोनी’ जस्ती छोरीलाई यस्तो पारिदियो’
जेठ ७, काठमाडौँ । ‘एक्लो छु, चौकीमा धाउँ कि अस्पतालमा छोरी कुरुँ !’ सलको सप्कोले अनुहार पुछ्दै कमला खड्का भनिन्, ‘ के गरिरा’छु, के बोलिरा’छु, आफैंलाई याद छैन । अस्पतालमा बिल पनि सात्तो जाने उड्दो रै’छ ।’ अनुहार निराश छ । आखाँमा टिलपिल आँशु । घरी यता घरी उता गरिरहन्छिन् । टेबल राखेका औषधिहरुमा हात […]
यसरी बढाउनुहोस्, स्मरणशक्ति
अर्पण शर्मा/ जेठ ७, काठमाडौं । बदलिँदो जीवनशैली, तनाव, अस्वस्थ खानपान र अपूरो निद्राजस्ता विभिन्न कारणले मानिसको स्मरण शक्ति कमजार हुँदै गइरहेको छ । उमेर ढल्किदै जाँदा स्मरणशक्तिमा कमी आउनु स्वाभाविक हो । तर, पछिल्लो समय कम उमेरमा स्मरणशक्तिमा समस्या देखिन थालेको छ । स्मरणशक्ति बढाउनका लागि विभिन्न विधि अपनाउन सकिन्छ । खानपान हामीले दैनिक […]
कतै तपाईंको बच्चाको बालापन त खोसिदै छैन ? हेर्नुहोस के हो तथ्य !
जेठ ४, काठमाडौँ । अबको १०-१५ बर्षपछि कुनै किशोरलाई सोधौं, ‘तिम्रो बाल्यकाल कस्तो थियो ?’ संभवत जवाफ आउनेछैन । किन ? किनभने उनीहरुले आफ्नो बालापान देख्न, भोग्न र रम्न पाएनन् । उनीहरुको बाल्यकाल त विद्यालयले खोसिदियो । अभिभावकको लहड र विद्यालयको व्यवसायिक लाभको गुरुत्वबलले तानेर उनीहरुलाई त्यही थेचारिदियो, जहाँ उनीहरु आफ्नो वालापनमा रमाउन पाउँदैनथे । […]
एक गर्भवती किशोरीको हत्या गरी गर्भमा रहेको बच्चा चोरियो, तीन जना पक्राउ
एजेन्सी – अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए । घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ […]
जुम्लामा ५९० रोपनी सरकारी जग्गा १४ जना आफन्तका नाममा दर्ता(सुचिसहित)
जेठ २, काठमाडौं । प्रधानमन्त्री निवास हाताको २९९ रोपनी जग्गा भूमाफियाले हडपेको चर्चा चलिरहँदा जुम्लाका मालपोत अधिकृतले त्योभन्दा दोब्बर सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ । ती मालपोत अधिकृत हुन्- जुम्लाको गुठिचौर गाउँपालिका-४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपाने । हाल सेवा निवृत्त न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको […]