टिप्स समाचार

के निन्द्रामा घुर्ने समस्या रोग हो ? जान्नुस

काठमाडौँ । हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । यो खबर अञ्जु तामाङले रातोपाटीमा लेखेकी छन् । वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको भन्ने व्यक्ति आफैलाई थाहा हुन्न । निन्द्रामा घुर्ने बानी मोटोपना भएका र वृद्धवृद्धामा धेरै पाउँछौ । यसलाई धेरैले रोग भन्दा पनि सामान्य समस्याका रुपमा हेर्दै आइरहेका छन् । ‘मेरो निन्द्रामा […]

टिप्स

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ? पढ्नुहोस

काठमाडौँ । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए । तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको […]

टिप्स

आज २०७६ साउन २५ गते शनिबारको राशिफल, तपाईको कस्तो छ ?

आज २०७६ साउन २५ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि कडा परिश्रम […]

टिप्स समाचार

वर्षायाममा हरियो सागसब्जी कत्तिको स्वस्थ्यकर ? जानी राखौ

सागसब्जी खानु स्वास्थ्यका लागि लाभदायक छ । तर, वर्षायाममा ? मौसममा आउने परिर्वतनले हाम्रो जीवनशैलीमा पनि प्रभाव पार्छ । हामी आफ्नो जीवनशैली मौसमको हिसावले परिवर्तन गर्न बाध्य हुन्छौं । जाडो समयमा न्यानो र तातो खानेकुरा हाम्रो रोजाईमा पर्छ भने गर्मी मौसममा चिसो र शितलता प्रदान गर्ने खानेकुरा र पहिरनको छनौट गर्छौं । यी मौसम बाहेक […]

टिप्स

किन दुख्छ टाउको, औषधि के खाने ? जान्नुहोस

टाउको दुखाइको महसुस गर्नु भएको छ भने यो अत्यन्त नै पीडादाइ हुन्छ । टाउको दुखाइ अत्यन्त पीडादायी र टन्किने खालको हुन्छ । यो टाउकोको कुनै एक भाग वा पुरै टाउकोको भाग दुख्न सक्छ । टाउको दुख्नु आफैमा रोग होइन । यो कुनै पनि रोगको लक्षण हो । टाउको विभिन्न कारणले दुख्छ । घाममा हिँड्दा वा […]

टिप्स

बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस्

यातायातका साधनमध्ये नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको साधन मोटरसाइल हो । यातायातको सेवा पुगेका र सडक सञ्जालले घेरिएका ठाउँका लागि बाइक सामान्य जस्तै पनि भएको छ । हिमाल, पहाड तथा तराई सबै क्षेत्रमा सहज रुपमा सञ्चालन हुने भएकाले पनि यसको प्रयोग बढ्दो अवस्थामा छ । यसरी सबैले प्रयोग गर्ने बाइकमा आउने समस्याका बारेमा जानकारी राख्न […]

टिप्स समाचार

यी व्यक्तिले भुलेर पनि नखानुहोस् दहि, यस्तो छ कारण

यस्तो अवस्था भएका व्यक्तिले भुलेर पनि खानुहुँदैन दही नत्र भने विष समान बन्न सक्छ। तर यसमा अन्य फाइदाहरु पनि हामीले यहाँ व्याख्या गरेका छौँ। जानौँ : दही स्वादिलो पेय हो र गुणकारी पनि। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दही […]

टिप्स

नुहाउन अल्छी मान्नेका लागि खुसीको खबर

हामी दिनदिनै नुहाउनु ठीक हुन्छ कि अलिअलि मैलो बसेकै ठीक होला ? केही अनुसन्धानकर्ताहरूका अनुसार हामीले शरीरको प्राकृतिक गन्धलाई हेला गर्नु हुँदैन । अनि हालसालै गरिएका अध्ययनहरूले धेरै नुहाउँदाखेरी शरीरका सूक्ष्म जीवाणुहरूलाई हानि पुग्ने देखाएका छन् । ब्राजिलमा रहेको घना अमेजोन जंगलमा बस्ने यानोमामी जातिका मानिसहरूको शरीरमा थुप्रो जीवाणु रहेको पाइएको छ । यानोमामीहरू खासै […]

टिप्स

आज कामिका एकादशी-यस्तो छ एकादशीको महत्व

श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ […]

टिप्स

सुत्ने पोजिसनबाटै थाहा हुन्छ स्वभाव, पढ़नुहोस

राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ । त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण थियो, तपाईं कति चिन्तित हुनुुहुन्थ्यो […]