रोचक

विवाह मण्डपमै बेहुलाले देखाईदिए यस्तो चमत्कार

जेठ १९, काठमाडौं । पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए । युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ । बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा […]

रोचक

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार […]

टिप्स फोटो फिचर मनोरञ्जन रोचक शिक्षा

बालबालिका हुर्काउने तरिका

एक दिन चाङ्सनकी श्रीमती बजार जान लाग्दा सानो छोराले म पनि जाने भनेर जिद्दी गर्‍यो । छोरालाई मनाउन चाङसनकी श्रीमतीले भनिन्, “बाबु, तिमी आज बजार नजाऊ , घरै बस । भरे म फर्केपछि खसी काटौंला र तिमीलाई कपाफ खान दिउँला, हुन्न ?” बेलुका घर फर्कँदा चङ्सन खसी काट्ने तैयारी गरिरहेका थिए । त्यो देखेर रोक्न […]

मनोरञ्जन रोचक

‘द कपिल शर्मा शो’ मा सिद्धूको ‘कमब्याक’!

भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बाट निकालिएका ‘सिद्धू पाजी’ अर्थात् पन्जावका मन्त्री नवजोत सिंह सिद्धू पुन: शोमा देखापर्ने भएका छन्। एक कार्यक्रमका बीच कार्यक्रम प्रस्तोता कपिल शर्माले उनी शो मा आउने संकेत गरेका हुन्। एक कार्यक्रममा उनले भनेका थिए, ‘चुनाव हुञ्जेल उनी शोमा आउने कुनै निश्चय छैन।’ तर चुनाव सकिएलगत्तै सिद्धूलाई शोमा […]

रोचक

प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए छोरा

एजेन्सी – भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो । घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका […]