समाचार समाज

बिहानैदेखि मेघ गर्जनसहित भारी वर्षा जारी, यी ठाउँमा अपनाउनु पर्छ सतर्कता

साउन ६, काठमाडौँ । देशभरको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा जारी रहेको मौसमविद शान्ति कँडेलले बताइन् । यसतै पश्चिमका भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ र एक–दुई स्थानमा […]

समाचार समाज

अब फोनबाट गाली गर्नेलाई हुनेभयो यस्तो सजाय

साउन ६, काठमाडौँ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । यो खबर विजय तिमल्सिनाले कान्तिपुरमा लेखेका छन् । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म […]

मनोरञ्जन समाचार

छविराज ओझाले दिए यस्तो अन्तर्वार्ता, यस्तो छ उनको जीवनी [नालीबेली]

कृष्ण आचार्य/साउन ५, काठमाडौं । यो अन्तर्वार्ता हामीले नेपालखबरबाट साभार गरेका हौ । प्रेममा हुँदासम्म सबैसँग मेरो राम्रै हुन्छ। बिहे गरेर घरमा ल्याइसकेपछि अली नफापेको हो कि? कुरा नमिलेको हो कि के हो कुन्नी। सुरुमा गरेजस्तो प्रेम बिहेपछि काममा ब्यस्त हुँदा गर्न सकिनँ कि? छविराज ओझा सिनेमा निर्माणमा जति सफल छन्, उनको वैवाहिक जीवन त्यति […]

समाचार समाज

फेरी भारी वर्षाको सम्भावना, कुन क्षेत्रमा कस्तो हुन्छ ?

साउन ५, काठमाडौँ । ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ। त्यसैकारण नेपालमा मौसम बदली र वर्षा हुने क्रम क्रमशः बढ्दै […]

समाचार समाज

यसरी हुन्छ नेपालमै कोरियाको कमाइ [पढ्नुहोस नालीबेली]

साउन ४, सुर्खेत । नेपाल सरकारले ईपीएसमार्फत हरेक वर्ष हजारौंलाई रोजगारीका लागि कोरिया लाने गरेको छ । यो खबर शेरबहादुर थापाले लोकान्तरमा लेखेका छन् । राम्रो कमाइ हुने भएकाले कोरियाप्रति जोश र जाँगर भरिएका युवाको राम्रै ‘क्रेज’ छ । सामान्यत: कानूनी रूपमा कोरिया छिर्नेले कम्तीमा डेढ लाख कमाउने आम बुझाइ छ । तर सुर्खेत बराहताल […]

समाचार समाज

पेटभरी खान कहिले पाइएला ?

साउन २, काठमाण्डौ । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका किशोर पण्डितको बास एक हप्तादेखि त्रिपालमुनि छ । यो खबर मदन पौड्यालले उज्यालो अनलाइनमा लेखेका छन् । परिवारसहित विस्थापित भएका उहाँलाई कतिबेला पेटभरी खान पाइएला भन्ने चिन्ता छ । पालिका, विभिन्न संघसंस्थाबाट हात परेको चाउचाउ, चिउरा, दालमोठ पनि परिवारमा बाँडेर खाँदा भोक मर्दैन । बाढीले घरभित्र […]

समाचार

खोजेजस्तै, रोजेजस्तै

विभु लुइटेल । बिहे ‘सम्बन्धविच्छेद गरिसकेका ४८ वर्षे इन्जिनियरका लागि २२-२५ वर्षे केटी चाहियो। नोट: केटी अनिवार्य रूपमा भर्जिन हुनुपर्ने।’ यो लेख हामीले अन्नपूर्ण पोष्टबाट लिएका हौ । बैंगलोरको केम्पेगौडा विमानस्थलको आन्तरिक उडान कक्षमा चेन्नई उड्ने प्लेन कुरिरहेका बेला अंग्रेजीमा प्रकाशित उक्त वर्गीकृत विज्ञापनमा आँखा टक्क अडिन्छन्। विज्ञापनको अन्तिममा दुई फोन नम्बर दिइएका छन्। एउटा […]

समाचार समाज

‘बम विस्फोट हुनुअघि राम सिंहले काठमाण्डौका एक प्रहरीलाई फोन गरेका थिए’ [नालीबेली]

साउन ४, कैलाली । बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटमा परि ज्यान गुमाउने राम सिंह र घाइते लक्ष्मण सेराला भारतबाट फर्किएर विप्लव नेतृत्वको नेकपाको गतिविधिमा संग्लन भएको पाइएको छ । यो खबर सीताराम ओझाले उज्यालो अनलाइनमा लेखेका छन् । बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह आफूले बोकेको विस्फोटक पदार्थ पड्किँदा घाइते भएका थिए । […]

समाचार समाज

आज पनि भारी वर्षाको सम्भावना: सतर्क रहन आग्रह, कहाँ कस्तो हुन्छ वर्षा ?

साउन ४, काठमाडौं । मनसुनको सक्रियतासँगै देशभर वर्षाको क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार)देशका केही क्षेत्रमा भारी वर्षा तथा अन्य केही क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा ठूलो वर्षा को […]

आर्थिक समाचार

कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ? यस्तो छ नयाँ आयकर दर

साउन ३, काठमाडौं । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको […]