समाचार

आज २०७६ कार्तिक ३० गते शनिबार तपाईको राशिफल कस्तो छ ?

आज २०७६ कार्तिक ३० गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ […]

समाचार

भोली महिनाको अन्तिम दिन तपाईको भाग्यफल कस्तो छ ? पढ्नुहोस

भोली मिति २०७६ साल कार्तिक महिनाको अन्तिम दिन ३० गते रहेको छ । मेष -अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बलभन्दा […]

राजनीति समाचार

दाङमा नेकपाको ९६ वडामा एकता

कात्तिक २९, दाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङमा एकतालाई अन्तिम चरणमा पु¥याएको छ । जिल्ला सचिब सुवास पुनका अनुसार दाङका एकसय वडामध्ये ९६ वडामा एकता पूरा भएको छ । अब बाँकी चारवटा वडामा पनि सफत ग्रहण कार्यक्रम बाँकी रहेको उनको भनाई छ ।‘जिल्लाको एकतालाई करिब अन्तिम चरणमा पु¥याएका छौं’ उनले भने ‘ दाङमा करिब ९६ […]

समाचार

बंगलादेशका राष्ट्रपतिले जाँदा जाँदै के भने ? पढ्नुहोस

कात्तिक २९, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। यो खबर चन्द्रशेखर अधिकारीले अन्नपूर्ण पोष्टमा लेखेका छन् । ‘नेपाल प्रकृतिकै एक सुन्दर मुलुक मात्र होइन, प्रचुर सम्भावना बोकेको अनौठो प्राकृतिक मिश्रण भएको मुलुक पाएँ’, उनले स्वदेश फर्किने क्रममा अधिकारीसँग भने, ‘यो मुलुकको विकास टाढा छैन। राजनीतिक नेतृत्वले जोड दिए सम्भावनै सम्भावना […]

समाचार

आल’मका वकिलका १२ सय प्रश्न– सरकारी वकिलको ६ लाइन जवाफ

कात्तिक २९, काठमाडौं । करिब १२ वर्ष अगाडिको ब’म वि’स्फोट घटना र वि’स्फोटमा घाइते भएका व्यक्तिलाई ज्यूँ’दै इटाभट्टामा हालेर मा’रेको घटनामा मु’छिएका नेपाली कांग्रेसका नेता तथा सांसद (सेवासुविधा रोकिएका) मो’हम्मद अफ’ताव आ’लम पुर्पक्षका लागि जे’ल चलान भएका छन् । यो खबर प्रशान्त ओझाले खबरहबमा लेखेका छन् । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले जारी […]

आर्थिक समाचार

प्रचण्डका घरबेटीको फोटो टाँसेर विरोध गरेपछि देखियो यस्तो चमत्कार

कात्तिक २९, काठमाडौं । स्थानीयवासीले आफ्ना सञ्चालकको फोटो गाडी र बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि शैलुङ कन्स्ट्रक्सनले कमलविनायक-नगरकोट सडक खण्डमा धमाधम काम गर्न थालेको छ। यो खबर युनिक श्रेष्ठले सेतोपाटीमा लेखेका छन् । भक्तपुरको कमलविनायक र नगरकोट जोड्ने सडकमा अहिले दैनिक १८ घन्टा काम भइरहेको छ। ‘डे र नाइट सिफ्टमा काम भइरहेको छ, केही अवरोध […]

समाचार

प्रदेश ५: दुई पु’रुषले धो’का दिए, तेस्रोले ज्या’नै लिए, बेहुली बनाएर ल्याए, ला’स बनाएर छाडे

कात्तिक २९, बुटवल । पुरुषको स्वार्थी माया, यौ’न हिं’सा र घा’त–प्रतिघा’तबाट वि’क्षिप्त पात्रको नाम थियो ३२ वर्षीया स’रिता भन्ने शि’वमाया लिम्बु । गुल्मीको चन्द्रकोटमा भएको तीन जनाको वि’भ’त्स ह’त्याका’ण्डमा उनी र उनका दुई अ’वोध छोरीको ज्या’न गएको छ । तस्बिर: रातोपाटी अनलाइन  यो खबर प्रेम सुनारले रातोपाटीमा लेखेका छन् । कार्तिक १६ गते गुल्मीको चन्द्रकोट […]

समाचार

देखियो चमत्कार: पसलमा ग्राहक धेरै आएपछि प्रहरी राखेर टोकन सिस्टम [भिडियोसहित]

कात्तिक २९, सुर्खेत । बाहिर सडकदेखि रङरोगन नगरिएको एक भवनभित्रको भुइँतलासम्म मान्छेको घुइँचो। बाटो नै बन्द हुने गरीको भीड। भीड व्यवस्थापन गर्न खटिएका प्रहरी। यो खबर दिपकजंग शाहीले सेतोपाटीमा लेखेका छन् । यो दृश्य कुनै सरकारी कार्यालयका सेवाग्राही वा कोरियाली भाषा परीक्षाको आवेदन भर्ने युवाको भीडको होइन। बरू एक पसलमा सामान किन्न तँछाडमछाड गरिरहेका ग्राहकको […]

समाचार

आज २०७६ कार्तिक २९ गते शुक्रबार तपाईको राशिफल कस्तो छ ?

वि.सं.२०७६ साल कात्तिक २९ गते । शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि तृतीया,३२ घडी ४५ पला,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मृगशिरा,४३ घडी ३१ पला,बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त […]

समाचार

सिमा विवादबारे चीनले दियो पहिलोपटक यस्तो कडा प्रतिक्रिया

कात्तिक २८, काठमाडौं । पछिल्लो समय नेपाली भूमिलाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। बिहीबार पत्रकारसँग कुरा गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताए। उनलाई भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल-भारत सीमा विवादलाई […]