समाचार

भोली मंसिर २८ गते तपाईको भाग्यफल कस्तो छ ? पढ्नुहोस

भोली मिति २०७६ साल मंसिर महिनाको २८ गते शनिवार रहेको छ । मेष -आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। […]

खेलकुद समाचार

सागका पदक विजेतालाई आज नगर परिक्रमा गराइँदै, उपत्यकाको सवारी आवागमन के हुन्छ ?

मंसिर २७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्का अनुसार, अहिले बिहान ११ […]

समाचार

विवाहको वर्षदिन नवित्दै ज्योतीको ह’त्या किन भयो ?

मंसिर २७, जनकपुरधाम । धनुषामा एक नवविवाहिता महिलाको शंका’स्पद मृ’त्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगर बस्ने नविनकिशोर साहकी १९ वर्षीया श्रीमती ज्योती नायक (साह) शंकास्पद मृ’त अवस्थामा फेला परेकी हुन्। तस्बिर: नेपालखबर  यो खबर शैलेन्द्र महतोले नेपालखबरमा लेखेका छन् । माइतीपक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको ह’त्या गरेको आरोप लगाएको छ। बिहीबार अपराहन्न सवा […]

समाचार

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान, कहाँ के हुन्छ ? पढ्नुहोस

मङ्सिर २७, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने सम्भावना […]

समाचार

त्रिभुवन विमानस्थल दिनहुँ देखिन्छ यस्तो अचम्म, कहिले होला समाधान ?

मङ्सिर २७, काठमाडौँ । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ । यो खबर देवबहादुर कुँवरले गोरखापत्र दैनिकमा लेखेका छन् । सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको […]

समाचार

आज २०७६ मंसिर २७ गते शुक्रबार तापाईको राशिफल कस्तो छ ? पढ्नुहोस

आज २०७६ मंसिर २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला […]

समाचार

भोली मंसिर २७ गते तपाईको भाग्यफल कस्तो छ ? पढ्नुहोस

भोली मिति २०७६ साल मंसिर महिनाको २७ तारिख शुक्रबार रहेको छ । मेष -अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना पनि कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्गे […]

समाचार

साग आयोजनाको खर्च ३ अर्ब, उद्घाटन र समापनमा १५ करोड

काठमाडौं । नेपालले आयोजना गरेको १३ दक्षिण एसियाली खेलकुद (साग) का लागि अनुमानित ३ अर्ब रुपैयाँ खर्च भएको छ । यो खेलकुद पूर्वाधार र खेलाडीलाई घोषित पुरस्कारबाहेकको रकम हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालका अनुसार सागको व्यवस्थापकीय खर्चका लागि सरकारले ३ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको थियो । यसबाट करिब ३ अर्ब खर्च […]

समाचार

अब नयाँ बसपार्कलाई यस्तो बनाइने

मङ्सिर २६, काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना […]

समाचार

यातायात व्यवस्था विभागमा देखियो यस्तो अचम्म

मङ्सिर २६, काठमाडौं । यातायात व्यवस्था विभागमा अहिले अहिले प्रिन्ट हुन बाँकी स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) को संख्या ५ लाखभन्दा माथि छ । यो खबर सविना कार्कीले खबरहबमा लेखेकी छन् । ठूलो संख्यामा प्रिन्ट हुन बाँकी रहेका स्मार्ट लाइसेन्सलाई लक्षित गर्दै सरकारले करोडौं लगानीमा ‘मास प्रिन्टर’ पनि ल्यायो । विभागसँग यसअघि नै रहेका १० […]