समाज

रोल्पामा प्रेम विवाह गरेको चार महिनामै श्रीमान्ले अर्की लिएर भागेपछि……..

जेठ ६, रोल्पा । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा […]

समाज

अपहरणको नाटक गर्दै आफ्नै बाबुसँग २ लाख फिरौती मागेपछि…?

जेठ ५, रुपन्देही । बुटवल – रुपन्देहीका एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरेर फिरौती मागेका छन् । अपहरणको नाटक गरी आफनै बाबुसँग २ लाख रुपैया फिरौंती माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । गत बैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहिन भएका सिद्धार्थनगर नगरपालिका वार्ड नं. ८ बस्ने जोखन मुसलमानका २२ […]

स्वास्थ्य

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना, के हो ‘सिमुलेसन ल्याब’ ?

जेठ ५, काभ्रे । काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो ।विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा […]

समाचार समाज

स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल(पूर्ण पाठ्सहित)

जेठ ५, काठमाडौँ । हिजोअस्तिको काठमाडौं ताहाचलको घर मेरा बाले म जन्मिएपछि किन्नुभएको हो। मेरा बा पाटनबाट ताहाचल आउँदा सुरूमा डेरा बस्नुभएको थियो। मेरो जन्म त्यही डेरामा भयो। दाइ र दिदी दुवै वीर अस्पतालमा जन्मेका हुन्। सायद त्यस बेलाका नामुद स्त्री तथा प्रसूति विशेषज्ञ डा. सावित्री गुरुङको निगरानीमा। म भने घरमै जन्मेँ। बिहान गर्भवती श्रीमती […]

समाचार

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तिन घाइते

जेठ ५, बैतडी । देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि गएका थिए। मृत्यु […]

समाचार समाज

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (लिस्टसहित)

जेठ ५, धादिङ । धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए। मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, […]

समाचार समाज

प्रदेश ५ मा सवारी दुर्घटनामा परि ४९६ को मृत्यु

जेठ ५, बर्दिया । प्रदेश ५ मा सवारी दुर्घटना बढेको छ । पछिल्लो नौ महिनामा मात्रै ४ सय ९६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा साना तथा ठूला सवारी दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा […]

समाज स्वास्थ्य

नगरपालिकाले सुरु गर्यो गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

जेठ ५, काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी […]

समाचार

भारतीय प्रधानमन्त्री मोदी गुफा पसे: कारण एस्तो छ ?

जेठ ४ । भारतमा लोकसभा चुनावको मतगणना हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पार्टीको प्रचार प्रसार सकेर ध्यान गर्न गुफामा पसेका छन् । उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा उनी शनिबारदेखि ध्यान बसेका हुन् । उनको पहेँलो वस्त्रमा ध्यानस्थ मोदी आइतबार बिहान मात्रै ध्यानबाट उठ्ने बताइएको छ । भारतीय च्यानल ‘एएनआई’ ले उनी गुफाभित्र ध्यान गरिरहेको तस्बिर सार्वजनिक […]

समाचार समाज

सिके राउतको पार्टीले मुख्यमन्त्रीको कार्यालय घेर्यो, कारण यस्तो छ ?

जेठ ४, धनुषा  ।  डा.सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो । शनिबार जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको ¥याली […]