पर्वत, कार्तिक-२१, आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वत जिल्लामा कुल १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १ लाख २२ हजार ६ सय ४९ मतदाताले आगामी निर्वाचनमा भाग लिनेछन् ।
गत स्थानीय तहको निर्वाचन भन्दा ५७४ मतदाता थप भएका छन् । स्थानीय तहको निर्वाचनमा कुल १ लाख २२ हजार ५० जना मतदाता रहेका थिए ।
७६ वटा मतदान स्थल र १ सय ४८ वटा मतदान केन्द्र रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )