नेकपा प्रचण्ड-माधव समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेको छ। राजधानीको बागबजार क्षेत्रबाट नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।
संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हड्ताल आफुहरुको बाध्यता भएको बताएका छन्। संविधानको रक्षाका लागि यस्तो कमद चाल्नु परेको आज पत्रकार सम्मेलन गरेर उनले बताएका थिए।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )