पर्वत, असार-७, कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको नेपाली महिला भलिबल टोलीले एसियन महिला भलिबल च्याम्पियनसिपको लागि तयारी गरिरहेको छ । गत मंगलबारबाट नेपाली भलिवल राष्ट्रिय टोलीले त्रिपुरेश्वरस्थित कभर्ड हलमा प्रशिक्षण गरिरहेको हो ।
आउदो अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म संचालन हुने प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि १७ देशले सहभागीता जनाउने बताइएपनि ५ देशले नाम फिर्ता लिएका छन् ।
प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, कोरिया, काजकिस्तान, ताइवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागिता जनाउनेछन् ।
के भन्छिन क्याप्टेन अरुणा शाही? भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )