चैत २१, कोरोना संक्रमण नियन्त्रण गर्नका लागि बंगलादेशमा एक हप्ता देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
त्यहाँका सडक तथा यातायात सोमबारदेखि एक हप्तासम्म लकडाउन लागू गरेको जनाइएको छ ।
बंगलादेश सरकारले ‘कोरोना भाइरसको संक्रमण रोक्न सोमबारदेखि लकडाउन लागू गर्ने निर्णय गरेको जनाएको छ। त्यहाँ शुक्रबार ८३० कोरोना संक्रमित फेला परेसंगै संक्रमितको संख्या ६ लाख २४ हजार ५९४ पुगेको छ।
२४ घण्टामा बंगलादेशमा ५० जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ९ हजार १५५ पुगेको सरकारले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )