पर्वत, साउन-२२, पर्बतमा आठ वर्षपछी ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहादी गाउँपालिका–१ बाच्छाका ३१ वर्षीय डिलबहादुर नेपाली रहेका छन । पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा नेपालीलाई ५ वर्ष कैद सुनाएको थियो ।
कैद सजाय सुनाइएका नेपालीलाई खोजतलासको क्रममा कुश्मा नगरपालिका–५ बडागाउँबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अदालतले तोकिएको कैद–सजाय भुक्तानीको लागि प्रतिवादी नेपालीलाई कारागार चलान गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )