नायोगा, जापान,जुलाई-५, आसन्न गैर आवासीय नेपाली संघ (NRNA)जापानको आगामि कार्यकालको लागी दिपक कार्कीले वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती नागोयाको कार्यसमिति भित्र अन्योल भईरहदा दिपक कार्कीको उमेदबारी घोषणा भएको हो ।
गतिशील,सशत्त,समावेशी तथा युवा साथै बिधार्थी सशक्तिकरणको लागि सदैब तयार रहने स्पष्ट बक्ताको रुपमा लोकप्रिय कार्की मोना जापानको अध्यक्ष र NRNA जापानको क्षेत्रीय उपाध्यक्ष हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )