लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र छिट्टै खोल्ने भएको छ । १० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागिएको विभागले आज सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको हो ।
यातायात व्यवस्था विभागले यहि पुस १४ गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )