नेकपा एमाले माधव पक्षले आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको हो ।
नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको छ। बैठकले ओलीले चालेको कदमपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ।
यसअघि अध्यक्ष ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेका थिए। ओली समुहले गरेका निर्णयहरु यस्ता छन् :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )