म्याग्दी, फागुन-२७, म्याग्दीको बेनि नगरपालिका-४,तातोपानी अवस्थित सरस्वति मा.बि. मा बिद्याjohnny manziel jersey purdy jersey johnny manziel jersey custom ohio state jersey florida jersey justin jefferson lsu jersey brandon aiyuk jersey penn state jersey deuce vaughn jersey kansas state football uniforms florida jersey johnny manziel jersey miami hurricanes jersey deuce vaughn jersey deuce vaughn jersey र्थिहरुको आँखा जाँच गरिएको छ। आज आइतबार म्याग्दी जेसिजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दीको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बेनि नगरपालिका-४ का वडा अध्यक्ष अण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।strømper str 42 propiedadesenrepublicadominicana.com holroydtileandstone.com onlysxm.com maison-metal.com holroydtileandstone.com חליפות מידות גדולות נשים lepetitartichaut.com mindfulmusclellc.com maison-metal.com greensandseeds.com onlinebijuta.com bezecke topanky mindfulmusclellc.com holroydtileandstone.com
आँखा जांच कार्यक्रममा १०० जना छात्र, ९९ जना छात्र र १८ जना शिक्षक शिक्षिका गरि जम्मा २१७ जनाको आँखा asu jersey 49ers jersey micah parsons jersey asu jersey Florida state seminars jerseys 49ers jersey detroit lions jersey Florida state seminars jerseys detroit lions jersey ohio state jersey johnny manziel jersey Iowa State Football Uniforms asu jersey florida state football jersey Iowa State Football Uniforms जाँच गरिएको कार्यक्रमका संयोजक प्रतिश श्रेष्ठले जानकारी गराउनुभएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले म्याग्दी जेसिजले बिद्यालय आँखा जाँच कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुको आँखामा भएको समस्याले पढाइमा के कस्तो प्रभाव पार्ने रहेछ भन्ने खुल्ने भएकोले यो सह्रानीय कार्य भएको बताउनुभएको थियो ।
म्याग्दी जेसिजका शाखा अध्यक्ष जेसि दिनेश बानिया नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत आफु स्वंयम रहेकोले आफैले प्राबिधिकको समेत भुमिका निभाउनुभएको थियो । यो कार्यक्रमबाट विद्यार्थीहरुको दृष्टि परिक्षण संगसंगै आँखाको भित्री भागहरु दृस्टी नसा,रेटिना आदि लगायत का समेत जाँच गरिएको र जाँचका क्रममा २ जना बिद्यार्थीहरु मा दृष्टिभ्रमको समस्या फेला पारिएकोले उनीहरुलाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत हिमालय आँखा अस्पताल बाट नि:शुल्क चस्मा माग गरि उपलब्ध गराईने उहाँले बताउनुभयो ।
कार्यक्रम नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँ र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र मान शाक्यको बिशिष्ट आतिथ्यता र संचालन संचालन कार्यक्रम संयोजक जेसि प्रतिश श्रेष्ठले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )