म्याग्दी, फागुन-२५, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिcustom football jerseys custom football jerseys custom football jerseys asu jersey micah parsons jersey College Football Jerseys Ohio State Team Jersey Iowa State Football Uniforms micah parsons jersey detroit lions jersey brock bowers jersey OSU Jerseys florida state football jersey Florida state seminars jerseys ohio state jersey य सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ ।
म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा बामपन्थि राजनीतिक शक्तिको सहकार्यलाई दिर्घकालिन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।Mens VANS 2020 mindfulmusclellc.com automatický dávkovač mýdla lidl onlinebijuta.com strømper str 42 חליפות מידות גדולות נשים maison-metal.com חליפות מידות גדולות נשים lego friends lego friends lego friends חליפות מידות גדולות נשים maison-metal.com Mens VANS 2020 lucianosousa.net onlinebijuta.com mindfulmusclellc.com
“काँग्रेसका मन्त्रीहरुले सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सहयोग नगर्दा समस्या थियो,” उहाँले भन्नुभयो “महासमिति बैठकबाटै गठबन्धन नगर्ने विषयमा उसले लिएको नीतिले बामपन्थी राजनीतिक शक्तिहरुबीच सहकार्यको परिस्थिति सिर्जना भएको हो ।” कोसी प्रदेशमा मुख्य मन्त्री चयन, राष्ट्रियसभाको चुनावमा काँग्रेसबाट राजनीतिक बेइमानीpenn state jersey brock purdy jersey fsu jersey florida jersey brock purdy jersey custom ohio state jersey aiyuk jersey deuce vaughn jersey justin jefferson lsu jersey custom ohio state jersey aiyuk jersey fsu jersey johnny manziel jersey deuce vaughn jersey brandon aiyuk jersey भएपछि अविश्वास सिर्जना भएको र एमाले तथा माओवादीका शिर्ष नेताहरुबीच विगतको कमजोरी सच्चाएर सहकार्य गर्ने समझ्दारी बनेको शर्माको भनाई छ ।
राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई तिब्रता दिने, शुसासन कायम गराउन, शान्ति प्रक्रीया र संविधान कार्यान्वयनलाई तिब्रता दिन सरकारले प्राथमिकता दिने शर्माले बताउनुभयो । पुर्नगठन भएको तीन दिनमै सरकारले पूर्णता पाउनुलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै परिश्थितिको सामना गर्दै उपलब्धीको रक्षा र जनजिविकाका मुद्दामा सरकार तथा माओवादीले जोड दिएको बताउनुभयो । बाम सहकार्यले बामपन्थी राजनीतिक दलहरुबीच पुन एकताको आधार पनि बनेको बताउनुभयो । संसदीय अंकगणितले वाम सहकार्यको वातावरण बनेपनि आफ्नै तागतमा उभिएर एक्लै चुनाव लड्ने तयारी गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेश सरकार गठनमा देखिएको राजनीतिक समस्या समाधानका लागि सत्ता साझेदार दलका शिर्ष नेताहरुबीच छलफल गरेर निर्णय लिइने शर्माले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )