म्याग्दी, फागुन-२६, “महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित ११kansas state football uniforms brock purdy jersey oregon ducks jersey justin jefferson lsu jersey penn state jersey penn state jersey johnny manziel jersey oregon ducks jersey custom ohio state jersey johnny manziel jersey miami hurricanes jersey kansas state football uniforms aiyuk jersey miami hurricanes jersey florida jersey ४औं अन्तर्राष्ट्रिय नारी दिवस–२०८० मनाइएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रवार नारी दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।bežecké tenisky Mens VANS 2020 bezecke topanky bogner overal lego friends lego friends lego friends bežecké tenisky Mens VANS 2020 lego friends lego friends lego friends lucianosousa.net lego friends lego friends lego friends panske teplaky propiedadesenrepublicadominicana.com holroydtileandstone.com חליפות מידות גדולות נשים greensandseeds.com
कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तत्कालीन समयमा शासक तथा मालिकहflorida state football jersey Florida state seminars jerseys asu jersey asu jersey 49ers jersey custom made football jerseys OSU Jerseys custom football jerseys 49ers jersey Florida state seminars jerseys florida state football jersey Florida state seminars jerseys custom football jerseys custom football jerseys detroit lions jersey रुले महिला श्रमिकहरुमाथि गरेको श्रम शोषणको विरुद्धमा महिलाकै नेतृत्वमा आन्दोलन गरी हक, अधिकारको स्थापित भएकाले त्यसैको सम्झनास्वरुप नारी दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले गाउँपालिकाले महिलाहरुको आर्थिक सशक्तिकरणलगायत विभिन्न कार्यक्रमहरुमार्फत सचेत बनाउने गरिएको बताउनुभयो ।
मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले महिलाहरुमा रहेको क्षमताको प्रस्फुटन गरेर उनीहरुलाई सक्षम र सबल बनाउन आवश्यक पहल थालिएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यक्तित्व निर्माण गर्नका लागि अहिले विभिन्न अनलाइन तथा सामाजिक सञ्जाल र युट्वबाट पनि प्रशिक्षण लिने सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका सामाजिक विकास अधिकृत तथा सूचना अधिकारी राजेन्द्र आचार्यले स्वागत गर्नुभएको थियो ।
सचेतनामूलक कार्यक्रमको पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल र अर्का पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो । मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्री, गाउँ कार्यपालिका र गाउँसभाका सदस्यहरु तथा अन्य महिलाहरुले सहभागिता जनाएको कार्यक्रमको वडा सचिव अनिताकुमारी शर्माले सञ्चालन गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )