देवी जिसी/जलजला, फागुन-२५, ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अoregon football jerseys brock purdy jersey brandon aiyuk jersey brandon aiyuk jersey aiyuk jersey penn state jersey johnny manziel jersey oregon football jerseys custom ohio state jersey brock purdy jersey deion sanders jersey penn state jersey deuce vaughn jersey brandon aiyuk jersey johnny manziel jersey वसरमा पर्वतको जलbrock bowers jersey asu jersey ohio state jersey asu jersey custom football jerseys Iowa State Football Uniforms 49ers jersey custom football jerseys 49ers jersey Florida state seminars jerseys florida state football jersey ohio state jersey custom made football jerseys Florida state seminars jerseys custom made football jerseys जलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ। “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस गाउँ पालिकाको केन्द्र लामखेतमा पालिका स्तरीय लोकगीत प्रतियोगिता र अन्धनिसान प्रतियोगीताको आयोजना गरिएको हो । कार्यक्रमको जलजला गाउँ पालिकाका अध्यक्ष राजु आचार्यले उद्घाटन गर्नुभएको थियो ।lego friends lego friends lego friends bežecká obuv lego friends lego friends lego friends onlinebijuta.com blutuszos mennyezeti lámpa blutuszos mennyezeti lámpa strømper str 42 lego friends lego friends lego friends massage pistol massage pistol panske teplaky bežecká obuv onlinebijuta.com strømper str 42 שולחנות מתקפלים
प्रमुख अतिथि आचार्यले पालिकाले तयार पारेको पन्च वर्षीय योजनामा महिला र बालबालिकालाइ केन्द्रमा राखेर योजना बनाइएको र महिला तथा बालबालिकाको अवस्थालाई सुधारगर्न पालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले अव चुलो चौकोका कुरा भन्दा पनि माथि उठेर आर्थिक सम्बृद्धि र स्वावलम्बी बन्नु पर्नेमा जोड दिनुभयो ।
महिला दिवसको अवसरमा पालिकाले आयोजना गरेको लोकगीत प्रतियोगितामा जलजला- ५ लेखफांटको समूह प्रथम भएको छ। त्यसैगरी द्वितीय जलजला-४, भवानीपानी समुह, तृतीय भर्तिमल आमा समूह लामखेत र सान्त्वना जलजला -६ भोटेडाँडाको समूह भएका छन् । ५ समूह सहभागी भएको प्रतियोगितामा पाँचौ समुहलाई प्रोत्साहन स्वरूप पुरस्कार उपलब्ध गराइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र स्वान्तना हुनेले क्रमश १५ हजार, १२ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितात्मक घैटो फुटाउने (अन्धनिसान) प्रतियोगितामा सबैभन्दा नजिक निसाना लगाउने जलजला -५ कि प्रभा रेग्मीले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताका बिजेताहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडा नं १ का सदस्य बिमला बरुवाल क्षेत्री, माया भुससल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल महिला संघ जलजलाका सभापती माया कुमारी शर्मा रिजाल, वडा नं ३ का अध्यक्ष एकिन्द्र खत्री, वडा नं ७ का अध्यक्ष टुंगानाथ आचार्य , कार्यपालिका सदस्य भीमसेन बहादुर बराइली, सामाजिक अभियन्ता जमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अप्रतियोगी गीत प्रस्तुत गर्नु भएको थियो प्रतियोगितात्मक कार्यक्रम संगै विभिन्न अप्रतियोगी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम पुर्व जनप्रतिनिधि, कर्मचारी, आमासमुह को सहभागितामा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित लामखेत बजार परिक्रमा गरेको थियो ।
कार्यक्रम जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य केशु कुमारी सुबेदीको स्वागत र गाउँपालिका सहायक महिला विकास निरीक्षक बिन्दु शर्माको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )