देवी जिसी/म्याग्दी, फागुन-२५, ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस बेनीमा अन्तरक्रिया कार्यक्रम गरि मनाcustom made football jerseys brock bowers jersey detroit lions jersey asu football jersey ohio state jersey OSU Jerseys custom football jerseys custom football jerseys Florida state seminars jerseys Iowa State Football Uniforms detroit lions jersey brock bowers jersey Iowa State Football Uniforms brock bowers jersey fsu football jersey इएको छ । “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस अन्तरक्रिया कार्यक्रम आयोजना गरेर मनाइएको हो । कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो ।justineanweiler.com massage pistol massage pistol onlinebijuta.com team easy on tøj til salg lego friends lego friends lego friends bežecké tenisky lego friends lego friends lego friends massage pistol bežecké tenisky onlinebijuta.com massage pistol strømper str 42 Mens VANS 2020 propiedadesenrepublicadominicana.com
प्रमुख अतिथि सांसद गौचनले समाजमा व्याप्त अन्धविश्वास, कुरीति तथा कुसंस्कारले महिलालाई अन्यायtom brady michigan jersey purdy jersey deion sanders jersey purdy jersey kansas state football uniforms penn state jersey johnny manziel jersey tom brady michigan jersey custom ohio state jersey fsu jersey penn state jersey deuce vaughn jersey deuce vaughn jersey johnny manziel jersey purdy jersey तथा अत्याचार भईरहेकाले हानिकारक परम्परालाई निर्मुल पार्नु आजको आवश्यकता भएको बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले नेपालमा महिलाका सवालमा कानून बनेको भएपनि व्यवहारिक रुपमा कार्यान्वय हुन नसक्दा महिलाहरु अझैपनि पीडित बन्नुपरेको बताउनुभयो । समाज परिवर्तनको अभिन्न अंग महिला भएकाले महिलालाई सम्मान सहितको अवसर प्रदान गर्न तिनै तहका सरकार लाग्नुपर्ने प्रमुख थापाको भनाई थियो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले अन्तराष्ट्रिय महिला दिवसको सुरुवात र विभिन्न चरणमा भएका महिला आन्दोलनको उपलब्धिहरुको बारेमा बोल्नुभएको थियो । उहाँले महिलामैत्री समुन्नत समाजको निर्माण देश विकासको आधार भएको भन्दै आर्थिक शसक्तिकरणका निम्ती महिलाहरु उद्यममा जोडिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिन चरणमा प्यानलि छलफल समेत गरिएको थियो । कार्यक्रममा सहभागि महिलाहरुलाहरुले विभिन्न क्षेत्रगत विषयमा समस्या तथा सवालहरु उठाएका थिए । सहभागिहरुले प्रशासनिक, स्वास्थ्य, कानूनी अधिकार, लैंगिक हिंसा,सामाजिक संस्कार आर्थिक अवस्था लगायतका विषयमा आफ्ना जिज्ञासाहरु राखेका थिए ।
प्यानल छलफलको सहजीकरण मिलन म्याग्दीका अध्यक्ष तथा शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजक दिलु विटालु, संचारिका समुहका सचिव कल्पना खड्का र द्वन्द्व पीडित अधिकार मञ्चकी सुजाता खत्रीले गर्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका उप–प्रमुख डिलकुमारी खत्रीको अध्यक्षता, बेनी नगरपालिकाका उप प्रमुख ज्योति लामिछानेको स्वागत र गैर सरकारी संस्था महासंघ म्याग्दीकी सचिव निरमाया मिजारको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )