जलजला, फागुन-२१, पर्वतको जलजला गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न भएको छ । आज सोmicah parsons jersey ohio state jersey OSU Jerseys asu jersey Florida state seminars jerseys ohio state jersey custom made football jerseys Ohio State Team Jersey Iowa State Football Uniforms College Football Jerseys 49ers jersey asu jersey custom football jerseys College Football Jerseys Ohio State Team Jersey मबार सम्पन्न गाउँ सभाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेfsu jersey purdy jersey aiyuk jersey aiyuk jersey johnny manziel jersey penn state jersey fsu jersey brandon aiyuk jersey penn state jersey justin jefferson lsu jersey kansas state football uniforms purdy jersey tom brady michigan jersey custom ohio state jersey keyvone lee jersey ट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो ।team easy on tøj til salg propiedadesenrepublicadominicana.com bogner overal mindfulmusclellc.com Mens VANS 2020 חליפות מידות גדולות נשים חליפות מידות גדולות נשים lepetitartichaut.com bezecke topanky חליפות מידות גדולות נשים חליפות מידות גדולות נשים team easy on tøj til salg massage pistol mindfulmusclellc.com automatický dávkovač mýdla lidl
गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्तर संशोधन समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख बजेट विनियोजन गरेको छ भने अन्य बजेट खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा विनियोजन गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको थप बजेट सहित विभिन्न योजनाहरुको बजेट रकमान्तर र संसोधन सहितको प्रस्ताब सर्वसम्मतीले पारित भएको थियो । सभामा कार्यसम्पादमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना तथा सञ्चार प्रविधि अधिकृत सुदिप पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा सूचना अधिकारी भेषनाथ आचार्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गाउँसभामा गाउँपालिकाको चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेको जानकारी दिनुभयो । गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँसभा सदस्यहरुले बजेट विनियोजन र योजना कार्यान्वयन तथा सेवा प्रवाहका सम्वन्धमा प्रश्न र जिज्ञासा राखेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )