अन्नपुर्ण, पुष-२२, म्याग्दीको अन्नपुर्ण गाउँपालिका स्थित ज्ञान प्रकाश माध्यमिक विद्यालय र प्रभा माध्यमिक विद्यालयमा असल अभिभावकत्व विषयक एक दिने तालिम सम्पन्न भएको छ । विद्यालयको आयोजना र संचारिका समूह म्याग्दी र संगम म्याग्दीको समन्वयमा आज आइतबार सो तालिम सम्पन्न गरिएको हो । तालिममा अभिभावकहरुलाई लक्षित गरेर विद्यालय शिक्षामा अभिभावकको महत्व बिषयमा कार्यक्रम संचालन गरिएको हो । तालिमको सहजीकरण नेपाल प्रहरी विद्यालय रौतहटका प्रिन्सिपल वीणा झाले गर्नु भएको थियो ।
बालबालिकासँग जोडिएर आउने हरेक कुरा र उनीहरुको जीवनमा सकारात्मक रूपमा बुझेर उनीहरुसंगै संलग्न हुनु असल अभिभावाकत्व हो । यसले बालबालिकाको मानसिक र शारीरिक विकास, आत्म-समर्पण, र उनीहरूको समृद्धिमा अभिभावyeezy boost 350 v2 black motagua jersey best lace front wigs jordan proto max 720 yeezy foam runner cheap yeezy shoes under 1000 nike dunk nfl custom nhl hockey jerseys yeezy boost 350 v2 custom triathlon jersey best human hair wigs for black females nike dunk nfl custom stitched nfl jersey jordan proto max 720 jordan 4 nike store कको अहम भूमिका हुने हुँदा अभिभावकले बालबालिकालाइ हरेक कुरामा प्रेरित गरी उनीहरूको सबै पक्षमा ध्यान दिदै विद्यालयसंग निरन्तर सम्पर्कमा रही आफ्ना नानिबाबुहरुको अबस्था बुझ्न र बुझाउनुका साथै विद्यालयलाई सहि परामर्श प्रदान गर्नुपर्ने कुरा बताउनुभयो ।
ज्ञान प्रकाश प्रकाश मावि दानामा नर्सरी देखि कक्षा १२ सम्मका प्रत्येक कक्षाबाट महिला र पुरुष सहभागी हुने गए ४/४ जनाका दरले अभिभावकहरु उपस्थित भएका थिए । त्यसैगरी प्रभा मावि नाराच्यांगमा पनि अभिभावकको उपस्थितिमा सोहि बिषयमा तालिम सम्पन्न भएको थियो । दानामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता ज्ञान प्रकाश माविका प्रधानाध्यापक शान्ता नेपालीले गर्नुभएको थियो दुवै विद्यालयमा भएको तालिम कार्यक्रमको संचालन संचारिका समुह म्याग्दीका अध्यक्ष देवी जिसीले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )