देवी जिसी/जलजला, फागुन-२९, वडा49ers jersey Iowa State Football Uniforms custom made football jerseys asu jersey 49ers jersey micah parsons jersey fsu football jersey Florida state seminars jerseys fsu football jersey custom made football jerseys asu jersey College Football Jerseys Iowa State Football Uniforms brock bowers jersey micah parsons jersey स्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि आज (सोमबार) सम्मानकार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले एक समारोहको आयोजना गरी वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो ।automatický dávkovač mýdla lidl bezecke topanky שולחנות מתקפלים bežecké tenisky bežecká obuv haynesplumbingllc.com automatický dávkovač mýdla lidl lucianosousa.net propiedadesenrepublicadominicana.com panske teplaky automatický dávkovač mýdla lidl holroydtileandstone.com lucianosousa.net propiedadesenrepublicadominicana.com automatický dávkovač mýdla lidl
जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका खेलाडीहरुलाई सम्मान गरिएको वडाले जनाएको छ । ४ नम्बर वडा कार्यालय परिसरमा बाजागाजासहित र अबिर जात्रा गरेर खेलकुदअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा सkansas state football uniforms brock purdy jersey aiyuk jersey justin jefferson lsu jersey penn state jersey deuce vaughn jersey miami hurricanes jersey deuce vaughn jersey fsu jersey miami hurricanes jersey johnny manziel jersey brandon aiyuk jersey keyvone lee jersey miami hurricanes jersey brock purdy jersey हभागी भई विजेता बनेका खेलाडीहरुको सम्मान गरिएको थियो । सोमबार खोलाखेतमा सम्पन्न फाइनलमा ४ नम्बर वडा फट्केढुङ्गाले ७ नम्बर वडा धाईरिबलाई पराजित गरी दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधि जितेको थियो । उपाधि जित्दै ४ नम्बर वडाले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
सम्मान कार्यक्रममा विजेता भलिबल खेलाडीहरुलाई अबिरको टिका, खादा र माला लगाएर हौसला प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई ४ नम्बर वडा अध्यक्ष भरत क्षत्रीसहित जनप्रतिनिधि, आमा समूह र स्थानीयले सम्मान गरेका थिए । खेलाडीहरुलाई सम्मानपछि बोल्दै वडाध्यक्ष क्षत्रीले भलिबल प्रतियोगितामा वडाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पारेकोमा धन्यवाद दिनुभयो । उहाँले वडास्तरमा खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताउँदै खेलाडी र खेल क्षेत्रको विकास गर्नको लागि आफूले पालिकामा पनि आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य टेकबहादुर जिसी, जलजला गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष बाबुराम कार्की, वडा सदस्य तेज दमाई, फट्केढुङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम रेग्मी र सिद्धबाबा टोल विकास संस्था थामाका अध्यक्ष निरबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष क्षत्रीको अध्यक्षता, सदस्य बेलबहादुर जिसीको स्वागत र वडा सचिव भूवनबहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )