जलजला, फागुन-२९, पर्वतको जलजला गाउँपालिकामा संचालित दोस्रो अध्यक्ष कप पु49ers jersey Iowa State Football Uniforms custom made football jerseys asu jersey 49ers jersey micah parsons jersey fsu football jersey Florida state seminars jerseys fsu football jersey custom made football jerseys asu jersey College Football Jerseys Iowa State Football Uniforms brock bowers jersey micah parsons jersey ष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार १ लाख १ हजार एकसय ११ रुपैयाँ नगद , ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।bežecká obuv bežecká obuv lepetitartichaut.com maison-metal.com maison-metal.com blutuszos mennyezeti lámpa strømper str 42 maison-metal.com blutuszos mennyezeti lámpa onlinebijuta.com janwoodharrisart.com onlinebijuta.com חליפות מידות גדולות נשים חליפות מידות גדולות נשים holroydtileandstone.com
प्रतियोगितामा उपबिजेता वडा नम्बर ७ धाइरिङले पचास हजार पाँचसय ५५ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय स्थान हासिल गरेको वडा नम्बर २ ले ३० हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना भएको वडा नं १ बबाँसखर्कले दश हजार एकसय ११ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।oregon ducks jersey purdy jersey fsu jersey brandon aiyuk jersey johnny manziel jersey justin jefferson lsu jersey college football jerseys deuce vaughn jersey fsu jersey penn state jersey justin jefferson lsu jersey oregon ducks jersey justin jefferson lsu jersey brandon aiyuk jersey fsu jersey
प्रतियोगितामा विजयी तथा सहभागी खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा नौ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागी स्वरुप अन्य पाँचवटा वडाहरुलाई पाँचहजार ५५ रुपियाँका दरले सहभागी भत्ता प्रदान गरिएको छ । प्रतियोगिता वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सम्पन्न भएको हो ।
प्रतियोगिताको पुरस्सकार वितरण तथा समापन गर्नुहुँदै पालिका उपाध्यक्ष आचार्यले खेलाडीहरुको क्षमता विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अध्यक्ष कप प्रतियोगितालाई अझै प्रभावकारी रुपमा संचालन गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । जलजला खोलाखेत युवा क्लबले दोस्रो महाशिवरात्री मेलाको समेत आयोजना गरेको थियो । अध्यक्ष कप प्रतियोगिताको खोलाखेत युवा क्लब र स्थानीय आमा समुह को ब्यबथापनm सम्पन्न भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )