म्याग्दी, फागुन-२३, म्याग्दी जिल्लामा दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्पन्न भएको छ। जि49ers jersey Iowa State Football Uniforms Ohio State Team Jersey asu football jersey detroit lions jersey 49ers jersey detroit lions jersey Ohio State Team Jersey Iowa State Football Uniforms OSU Jerseys micah parsons jersey Florida state seminars jerseys micah parsons jersey ohio state jersey ohio state jersey ल्लामा फागुन १६ गते देखि २१ गते सम्म ६ वटै स्थानीय तहमा संचालन भएको खोप अभियानमा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा-रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ लक्ष्य रहेकोमा fsu jersey purdy jersey aiyuk jersey aiyuk jersey johnny manziel jersey penn state jersey fsu jersey brandon aiyuk jersey penn state jersey justin jefferson lsu jersey kansas state football uniforms purdy jersey tom brady michigan jersey custom ohio state jersey keyvone lee jersey ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार चौधरीले बताउनुभयो ।team easy on tøj til salg שולחנות מתקפלים Mens VANS 2020 bogner overal bogner overal bezecke topanky lepetitartichaut.com lepetitartichaut.com maison-metal.com bogner overal bogner overal iansargentreupholstery.com blutuszos mennyezeti lámpa bezecke topanky Mens VANS 2020
खोप अभियानमा म्याग्दी बाहिरबाट आएका बालबालिका र छिमेकी जिल्ला पर्वतका बालबालिकाले समेत खोप लगाएको प्रबक्ता चौधरीले जानाकारी दिनुभयो । उहाँका अनुसार अनुसार खोप अभियानमा यसअगाडी नियमित खोप नलगाएका ३ जना बालबालिका भेटिएकोमा यसपटक खोप लगाएर बाँकी खोप समेत तालिका अनुसार लगाइने बताउनुभयो ।
बेनी नगरपालिकामा भारतीय बालबालिका तथा मजदुरी र जागिरको सिलसिलामा बाहिरी जिल्लाबाट आएकाले समेत खोप केन्द्रमा गएर खोप लगाएकाले लक्ष्यभन्दा धेरै अर्थात १०७.१ प्रतिशतले खोप लगाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । ९ महिनादेखि ५ बर्षमूनिका ६ हजार ५७० बालबालिका मध्ये ३ हजार २ सय ७८ जना बालबालिकाले खोप लगाएका छन् । खोप अभियान फागुन २१ गतेसम्म जारी रहनेछ । पहिलो र दोस्रो दिन म्याग्दीका विकट बस्तीमा खोप अभियानमा अभिभावकले बालबालिकालाई लिएर खोप केन्द्रमा पुगेका छन् ।
जिल्लाको अन्नपूर्ण, मालिका गाउँपालिका र बेनी नगरपालिकामा लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाएका छन् यी पालिकामा खोप धेरै लगाउनुमा बाहिरी जिल्लाबाट आएका मजदुर धेरै भएको कारण रहेको बताउनुभयो । खोप कार्यक्रममा उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको बताइएको छ ।
१५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका थिए। खोप अभियानकै क्रममा स्वास्थ्यकर्मीले स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थिए । रोगसँग लड्ने क्षमता बृद्धि गर्न बालबालिकाका लागि खोप अतिआवश्यक रहेको र अभिभावक नै सचेत रहेको जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।
उहाँले अति विकट बस्तीबाट आएका सूचनामा समेत बालबालिकाको खोपका लागि अभिभावक घण्टै पैदल समेत यात्रा गरी खोप केन्द्रमा पुगेको र अभियानको पहिलो र दोस्रो दिनमै धेरैले खोप लगाएको बताए । बालबालिकालाई एक वर्षको हुँदासम्म ९ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )