• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख ८, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो

२२ घण्टा अघि
२

मिडिया सोसाइटीको स्थापना दिवसमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता

१ दिन अघि
३

बेनी-अर्थुंगे-तोरीपानी-पाखापानी सडक योजना लक्ष भन्दा तिन महिना अघि सम्पन्न

३ दिन अघि
४

‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी प्रथम

४ दिन अघि
५

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनियो

५ दिन अघि
६

गैह्रसरकारी संस्था महासंघ नेपालद्वारा बेनीमा परामर्श कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

मुस्ताङबाट फर्किँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु

१ हफ्ता अघि
८

जलजला गाउँपालिकामा निःशुल्क एआई एक्सरे शिविर सम्पन्न, ४३१ जना लाभान्वित

१ हफ्ता अघि
९

राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार चयन

१ हफ्ता अघि
१०

नेपाल निवृत्त शिक्षक समाज, म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न: नयाँ नेतृत्व चयन

१ हफ्ता अघि
११

फेकोफन जिल्ला महासंघ म्याग्दीको ७ औं जिल्ला परिषद सम्पन्न

१ हफ्ता अघि
१२

सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

३ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

३ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

३ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ २७, शनिबार (१ साल अघि)

उद्योग वाणिज्य संघ जलजला बजार इकाईको अध्यक्षमा हिरा बहादुर जि.सी. चयन

हिरा जिसी

  • ६९० पटक पढिएको
  • जलजला, माघ-२६,  उद्योग वाणिज्य संघ जलजला पर्वतको १३ औ साधारणसभा तथा चौथो  साधारण सभा सम्पन्न भएको छ ।  अधिबेशनले हिरा बहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय बजार इकाई समिति गठन गरेको छ ।

    कार्यसमितिको  वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष उद्योगतर्फ मुकुन्द शर्मा, वाणिज्य तर्फ बाबुराम पौडेल, महासचिव कृष्ण प्रसाद सुवेदी, सचिव नवीन जिसी र कोषाध्यक्षमा ढुण्डीराज पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा तारा कार्की, जीवन थापा, शान्ती पुन, गणपती रेग्मी, वुद्धीबहादुर नेपाली र चेत प्रसाद सुवेदी रहनुभएको छ ।

    पर्बत बेनी स्धिथित कालिगण्डकी आमा समुहको भवनमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रमको अध्यक्षता चित्र राज रेग्मी, संचालन हिरा बहादुर जिसी स्वागत मन्तब्य ठाकुर प्रसाद रेग्मीले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २२ घण्टा अघि

    नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो

    १ दिन अघि

    मिडिया सोसाइटीको स्थापना दिवसमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता

    ३ दिन अघि

    बेनी-अर्थुंगे-तोरीपानी-पाखापानी सडक योजना लक्ष भन्दा तिन महिना अघि सम्पन्न


  • ४ दिन अघि

    ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी प्रथम

  • ५ दिन अघि

    उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनियो

  • १ हफ्ता अघि

    गैह्रसरकारी संस्था महासंघ नेपालद्वारा बेनीमा परामर्श कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    मुस्ताङबाट फर्किँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु

  • समाचार
  • १

    नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो
    २२ घण्टा अघि

  • २

    मिडिया सोसाइटीको स्थापना दिवसमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता
    १ दिन अघि

  • ३

    बेनी-अर्थुंगे-तोरीपानी-पाखापानी सडक योजना लक्ष भन्दा तिन महिना अघि सम्पन्न
    ३ दिन अघि

  • ४

    ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी प्रथम
    ४ दिन अघि

  • ५

    उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन तथा यज्ञ कुण्ड खनियो
    ५ दिन अघि

  • ६

    गैह्रसरकारी संस्था महासंघ नेपालद्वारा बेनीमा परामर्श कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ७

    मुस्ताङबाट फर्किँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु
    १ हफ्ता अघि

  • ८

    जलजला गाउँपालिकामा निःशुल्क एआई एक्सरे शिविर सम्पन्न, ४३१ जना लाभान्वित
    १ हफ्ता अघि

  • ९

    राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार चयन
    १ हफ्ता अघि

  • १०

    नेपाल निवृत्त शिक्षक समाज, म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न: नयाँ नेतृत्व चयन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution