बेनी, फागुन-२७, राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११ औं जिल्ला अधिवेशनबाट बिजय घर्ति मगर चयन भएका छन् शुक्रबार भएको अधिबेशनबाट जिल्लाको धवलागिरी गाउँपालिका–४ मुदीका विजय घर्तीमगर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा प्रदिप तिलिजा, सचिवमा सुशान किसान, सहसचिवमा सौगात गुरुङ र गौरी गर्वुजा र कोषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय समिति चयन गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )