• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ अषाढ १२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिका द्वारा ४९ करोड ६५ लाखको आगामी बजेट प्रस्तुत : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

८ घण्टा अघि
२

बिबादका कारण पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन

९ घण्टा अघि
३

दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या

२0 घण्टा अघि
४

म्याग्दीको बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

१ दिन अघि
५

बागलुङ नगरको निति तथा कार्यक्रम: स्थानिय मदिरालाई ब्राण्डिङ्ग र बजारीकरण गरिने

२ दिन अघि
६

अफगानिस्तानको भूकम्पमा परि मृत्यु हुनेको संख्या २८० पुग्यो

३ दिन अघि
७

बेनी नगरपालिका वडा नं ७ ले वडाका चौतारी मर्मतको काम थाल्यो

३ दिन अघि
८

एसइइ (SEE) को नतिजा असार मसान्त भित्र प्रकाशन हुने

४ दिन अघि
९

म्याग्दीका पांचजना पत्रकारहरु “विकास पत्रकारिता” पुरस्कारबाट सम्मानित

५ दिन अघि
१०

म्याग्दीका जिसस प्रमुख राजकुमार थापाद्वारा पदभार ग्रहण

५ दिन अघि
११

जिल्ला समन्वय समिति म्याग्दीमा एमालको प्यानल नै विजयी

६ दिन अघि
१२

प्रियन्का रानी जोशी भइन मिस नेपाल २०२२ बिजेता

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
२

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
५

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
८

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
११

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
१२

बेनीबाट पाेखरातर्फ जाँदै गरेकाे ट्याक्सीसँग बस ठाेक्किदा ४ घाइते

१२ महिना अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ ९, बिहिबार (२ दिन अघि)

बागलुङ नगरको निति तथा कार्यक्रम: स्थानिय मदिरालाई ब्राण्डिङ्ग र बजारीकरण गरिने

तस्विर : सामाजिक संजाल

  • ४९ पटक पढिएको
  • बागलुङ,असार-९,  बागलुङ नगरपालिकाले स्थानिय रुपमा उत्पादन गरिने मदिरालाई स्वास्थ्य मापदण्ड पुरागरी गुणस्तरीय उत्पादन, व्राण्डिङ्ग र वजारीकरण गर्न भएको छ । नगरपालिकाको आव ०७९।०८० को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ्ग र बजारीकरण गरिने बताएका हुन्  ।

    उनले सवै स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन गरिएको मदिरालाई गुणस्तर मापन गरी बजारीकरण गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन ।  नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रमहरु अगाडी ल्याएको छ ।

    नगरपालिकाले कृषि क्षेत्र तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी  गराउने, बागलुङ नगर कृषि गाडी संचालनमा ल्याउने, फुड फरेष्ट कार्यक्रम संचालन गर्ने, जग्गाधनी र कृषकलाई जोडौ, जमिन बाझो नछोडौ र  दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रुपमा विकास गर्ने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तर्फ बागलुङ नगरी, स्वास्थ्य संस्थामा डेलीभरी, जेष्ठ नागरिकको सेवा, स्वास्थ्य उपचारमा टेवा, नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष लगायतका कार्यक्रम अगाडी सारेको छ

    भौतिक पुर्वाधार तर्फ सबै वडाहरुको सन्तुलित विकास हुनेगरी एक वडा एक नमुना पुर्वाधार विकास कार्यक्रम संचालन गर्न मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहलको काम अगाडी बढाउने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा अधिकाशं कार्यक्रम नयाँ रहेका छन । पिपुल्स खबरबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ८ घण्टा अघि

    जलजला गाउँपालिका द्वारा ४९ करोड ६५ लाखको आगामी बजेट प्रस्तुत : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

    ९ घण्टा अघि

    बिबादका कारण पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन

    २0 घण्टा अघि

    दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या


  • १ दिन अघि

    म्याग्दीको बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

  • ३ दिन अघि

    अफगानिस्तानको भूकम्पमा परि मृत्यु हुनेको संख्या २८० पुग्यो

  • ३ दिन अघि

    बेनी नगरपालिका वडा नं ७ ले वडाका चौतारी मर्मतको काम थाल्यो

  • ४ दिन अघि

    एसइइ (SEE) को नतिजा असार मसान्त भित्र प्रकाशन हुने

  • समाचार
  • १

    जलजला गाउँपालिका द्वारा ४९ करोड ६५ लाखको आगामी बजेट प्रस्तुत : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता
    ८ घण्टा अघि

  • २

    बिबादका कारण पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन
    ९ घण्टा अघि

  • ३

    दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या
    २0 घण्टा अघि

  • ४

    म्याग्दीको बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड
    १ दिन अघि

  • ५

    बागलुङ नगरको निति तथा कार्यक्रम: स्थानिय मदिरालाई ब्राण्डिङ्ग र बजारीकरण गरिने
    २ दिन अघि

  • ६

    अफगानिस्तानको भूकम्पमा परि मृत्यु हुनेको संख्या २८० पुग्यो
    ३ दिन अघि

  • ७

    बेनी नगरपालिका वडा नं ७ ले वडाका चौतारी मर्मतको काम थाल्यो
    ३ दिन अघि

  • ८

    एसइइ (SEE) को नतिजा असार मसान्त भित्र प्रकाशन हुने
    ४ दिन अघि

  • ९

    म्याग्दीका पांचजना पत्रकारहरु “विकास पत्रकारिता” पुरस्कारबाट सम्मानित
    ५ दिन अघि

  • १०

    म्याग्दीका जिसस प्रमुख राजकुमार थापाद्वारा पदभार ग्रहण
    ५ दिन अघि

  • युट्युब च्यानल

    फेसबुक

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: प्रक्रिया

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

     

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution