• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ जेष्ठ ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

१६ घण्टा अघि
२

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

२ दिन अघि
३

बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते

३ दिन अघि
४

पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

३ दिन अघि
५

जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी

४ दिन अघि
६

जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी

५ दिन अघि
७

जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो

६ दिन अघि
८

जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी

६ दिन अघि
९

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी

६ दिन अघि
१०

जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक

६ दिन अघि
११

जलजला २ मा एमालेका प्रकाश जिसीको प्यानल नै बिजयी

१ हफ्ता अघि
१२

पर्वतमा गठबन्धन पहिलो जीत टकलाकबाट, कांग्रेसका वडाअध्यक्ष विजयी

१ हफ्ता अघि

धेरै पढिएका

१

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

११ महिना अघि
२

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
३

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

११ महिना अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
८

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
९

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
१०

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

११ महिना अघि
११

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
१२

बेनीबाट पाेखरातर्फ जाँदै गरेकाे ट्याक्सीसँग बस ठाेक्किदा ४ घाइते

१0 महिना अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार (१ महिना अघि)

चेल्सीलाई हराउदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमीफाईनलमा

Photo: Sportingnews

  • १०६ पटक पढिएको
  • काठमाडौँ, चैत-३०, रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।  गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो। यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो।

    ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर्दै समग्र नतिजा आफ्नो पक्षमा पारेको थियो। खेलको ८०औं मिनेटमा रोड्रीगोको गोलमा रियल म्याड्रिड खेलमा फर्किएको थियो।

    यस अघि चेल्सीले ३ गोल गरिसकेको थियो। निर्धारित ९० मिनेटको खेलमा चेल्सी ३-१ गोल अन्तरले अगाडी भएपछि समग्र नतिजा ४(४ गोलको बराबरीमा भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो।

    अतिरिक्त समयको छैटौं मिनेटमा रियल म्याड्रिडका लागि करिम बेन्जमाले गोल गरेका थिए।  यो गोल पछि खेल ३-२ ले जितेपनि समग्रमा रियल म्याड्रिड ५-४ ले अगाडी हुदै सेमिफाइनलमा पुगेको छ भने च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन चेल्सी बाहिरिएको छ।

    अब रियल म्याड्रिडले सेमिफाइनलमा म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिडबीचको विजेतासँग खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १६ घण्टा अघि

    जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

    २ दिन अघि

    मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

    ३ दिन अघि

    बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते


  • ३ दिन अघि

    पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

  • ४ दिन अघि

    जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी

  • ५ दिन अघि

    जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी

  • ६ दिन अघि

    जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो

  • समाचार
  • १

    जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण
    १६ घण्टा अघि

  • २

    मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
    २ दिन अघि

  • ३

    बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते
    ३ दिन अघि

  • ४

    पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी
    ३ दिन अघि

  • ५

    जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी
    ४ दिन अघि

  • ६

    जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी
    ५ दिन अघि

  • ७

    जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो
    ६ दिन अघि

  • ८

    जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
    ६ दिन अघि

  • ९

    भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी
    ६ दिन अघि

  • १०

    जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक
    ६ दिन अघि

  • युट्युब च्यानल

    फेसबुक

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: प्रक्रिया

    हाम्रो टीम

    अध्यक्ष /प्रधान सम्पादक:
    कृष्ण बहादुर जिसि

    डेस्क: देवी जिसि

    बिशेष संवाददाता: दीक्षा क्षेत्री (काठमाडौँ )

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution