पर्वत, फागुन-३, गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ । एक सुचना जारी गर्दै स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय सार्वजनिक निकाय, संघ संस्था एवं शैक्षिक संस्था समेत मा सार्वजनिक बिदा दिइएको सुचनामा जनाइएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )