पर्वत, पुष-२१ २०, प्रेस चौतारी नेपाल पर्वत शाखाको जिल्ला अधिवेशन पुष २८ गते हुने भएको छ । जिल्ला शाखा पर्वतको मंगलबार सम्पन्न वैठकले जिल्ला अधिवेशन आगामी पौष २८ गते गर्ने निर्णय गरेको हो ।
जिल्ला शाखा अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको कार्यसमिति वैठकले अधिवेशनको मिति तय गरेको हो । शाखाले सम्पन्न गरेको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्का तथा सम्मान कार्यक्रमको समिक्षा तथा आय ब्ययको अभिलेखीकरण समेत गरेको छ ।
शाखाको वैठकले एमाले जिल्ला प्रतिनिधिमा शाखाका पूर्व अध्यक्ष गणेश पौडेललाई पठाउने समेत निर्णय गरेको शाखाले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )