जलजला अनलाइन, यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गर्नुभएकाे छ र खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उहाँलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो ।
तान्जिनियामा सन १९४८ मा जन्मिनु भएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गर्नुभएकाे छ ।
सन १९९४ मा उहाँको प्याराडाइज उपन्यासले उहाँलाई सफल उपन्यासकारको रूपमा उभ्याएको थियो । जसमा उहाँले २०औँ शताब्दीमा तान्जिनियामा हुर्किएका बालकको कथा लेख्नुभएकाे थियाे ।
गुर्नाहको साहित्यमा महाद्विप र त्यहाँको संस्कृतिको अन्तराल उजागर हुने भएकोले उहाँलाई पुस्कार दिने निर्णय गरिएको नोबेल कमिटीको भनाइ छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )