पर्वत जिल्लाको जलजला गाउँपालिका -२ मा अवस्थित धार्मिक, एेतिहासिक र प्राकृतिक महत्वको सुन्दर बराह ताल। अङ्ग्रेजी अक्षरको C आकारको यो तालमा धौलागिरी, मानापाथी, गुर्जा हिमालको प्रतिबिम्बले झन सुन्दर देखिन्छ । मल्लाज र यय क्षेत्रबाट बसाइसरी गएका गर्ग गोत्रीय घर्ती क्षेत्री(लामिछने) र कार्कीहरुको कुल मन्दिर समेत रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )