पर्वत, असोज-२, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे जिल्ला सम्मेलन सम्पन्न भएको छ भेलाले साजन परियारको अध्यक्षतामा जिल्ला कमिटि गठन गरेको छ । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पत्रकारिताम समेत सक्रिय रहेका परियार जलजला गाउँपालिका- ४ धाइरिङ सल्यानका युवा हुन् स्नातक तह अध्ययन गरिरहेका साजन सामाजिक र विद्यार्थी राजनीतिमा सक्रिय छन् । परियारले विभिन्न संघ संस्था र समुहमा आबद्द रहेर विपद ब्यवस्थापन, युवा क्लवको नेतृत्व, विकासको काम, कोरोना भाईरसको नियन्त्रण लगायतमा काममा सक्रिय भएर कार्य समेत गरिसकेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )