• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
Close
२०७९ श्रावण २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड

६ घण्टा अघि
२

(Untitled)

२१ घण्टा अघि
३

पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत

१ दिन अघि
४

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

२ दिन अघि
५

क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन

३ दिन अघि
६

जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

४ दिन अघि
७

जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ दिन अघि
८

मिस SEE पोखरा, मिस मगर नेपाल, SEE टपर र राष्ट्रपति रनिंग शिल्ड बिजेतालाई वेष्ट पोइन्टले सम्मान गर्यो

४ दिन अघि
९

मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाकाे चुनाव गर्ने सरकारकाे निर्णय

५ दिन अघि
१०

पर्वतमा कोभिडको संक्रमण फेरी बढ्यो, स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न

६ दिन अघि
११

जलजला र कुश्मा नगरपालिका क्षेत्रबाट कालीगण्डकी उत्खननमा प्रयोग भएका सवारी साधन अनुगमन समितिद्वारा सिल

६ दिन अघि
१२

जलजलागाउँपालिकाले दुध उत्पादनमा अनुदान दिन शुरु गर्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
२

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
३

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
९

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
१०

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
११

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
१२

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ११, शुक्रबार (११ महिना अघि)

रोकिएको कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

फाईल तस्विर

  • ४८० पटक पढिएको
  • काठमाडौँ, भदौ-११,  कोभिड–१९ को उच्च जोखिमका कारण  स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

    ‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’  बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताउनुभएको छ  ।

    उहाँका अनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुनेछ।

    ‘जापानबाट प्राप्त भएको १६ लाख डोज खोपमध्ये कक्षा १२ का विद्यार्थीलाई आवश्यकताको आधारमा उपलब्ध गराइरहेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो , ‘सबै विद्यार्थीलाई खोप पुग्छ त्यसैले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ।’

    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना सर्वाजनिक गरी मन्त्रालयकै अनुरोधमा सरकारले १८ वर्ष र सोभन्दा बढी उमेरका सबै विद्यार्थीलाई खोप उपलब्ध गराउने व्यवस्था गरेकाले सबैले खोप लगाउनुपर्नेमा जोडदिनुभयो । आफूलाई पाएक पर्ने खोप केन्द्रबाट खोप लगाउन सबै विद्यार्थीलाई अनुरोध गरिएको छ। विद्यार्थीलाई खोप लिनका लागि सहजिकरण गरिदिन शिक्षण संस्थालाई समेत आग्रह गरिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड

    २१ घण्टा अघि

    (Untitled)

    १ दिन अघि

    पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत


  • २ दिन अघि

    राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

  • ३ दिन अघि

    क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन

  • ४ दिन अघि

    जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

  • ४ दिन अघि

    जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचार
  • १

    धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड
    ६ घण्टा अघि

  • २

    (Untitled)
    २१ घण्टा अघि

  • ३

    पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत
    १ दिन अघि

  • ४

    राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
    २ दिन अघि

  • ५

    क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन
    ३ दिन अघि

  • ६

    जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी
    ४ दिन अघि

  • ७

    जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ८

    मिस SEE पोखरा, मिस मगर नेपाल, SEE टपर र राष्ट्रपति रनिंग शिल्ड बिजेतालाई वेष्ट पोइन्टले सम्मान गर्यो
    ४ दिन अघि

  • ९

    मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाकाे चुनाव गर्ने सरकारकाे निर्णय
    ५ दिन अघि

  • १०

    पर्वतमा कोभिडको संक्रमण फेरी बढ्यो, स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न
    ६ दिन अघि

  • फेसबुक

    युट्युब च्यानल

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण: ३४६०

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

     

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution