म्याग्दी, साउन-१५, महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी शाखा देशभरिमै उत्कृष्ट बनेको छ आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षामा बेनि शाखा (धौलागिरी क्षेत्र) नेपालभर मै प्रथम भएको हो ।
देशभर ६३ शाखा भयको कम्पनीको बेनिबाट गत आर्थिक बर्षमा करिव ५ करोड प्रथम बिमा सुल्क संकलन र १०१० जनाको बिमा गराइ कम्पनीको देशैभरि रहेका ६३ शाखालाई उछिन्दै बेनी शाखा प्रथम भएको हो साथै कम्पनीकै काम गर्न सहजाता हुनेगरि बिभाजन गरेको १२ क्षेत्र मध्ये धौलागिरी क्षेत्र लक्ष्यमा आधारित उपलब्धिमा प्रथम भयको हो ।
कम्पनीले महालक्ष्मी लाइफलाई बिश्वास गरि बिमा गर्ने बिमितहरु अहोरात्र मेहनत गर्ने अभिकर्ता, एजेन्सी , सिनियर एजिंसी म्यानेजर र धौलागिरी क्षेत्रका कर्मचारीलाइ महालक्ष्मीले धन्यबाद प्रकट गरेको छ
विमा कम्पनीबाट इजाजत प्राप्त गर्ने सबैभन्दा कान्छो कम्पनिको रुपमा रहेको महालक्ष्मी इन्स्योरेन्स कम्पनि ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )