पर्बत, जेठ-४, बागलुङमा मंगलवार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका एक महिला र एक जना पुरुषको आज मृत्यु भएको हो
मृत्यु हुनेमा जिल्लाको काठेखोला गाउँपालिका–८ का ७९ बर्षिय पुरुष रहेका छ्न । उनको मंगलबार बिहान तीन बजे मृत्यु भएको हो । त्यस्तै वडिगाड गाउँपालिका–४ की ७७ बर्षिया महिलाको पनि बिहानै मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार होम आईसोलेसनमा बस्दैगर्दा समस्या आएपछि उनीहरु दुवै जना अस्पताल आएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )