• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ जेष्ठ ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

१६ घण्टा अघि
२

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

२ दिन अघि
३

बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते

३ दिन अघि
४

पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

३ दिन अघि
५

जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी

४ दिन अघि
६

जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी

५ दिन अघि
७

जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो

६ दिन अघि
८

जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी

६ दिन अघि
९

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी

६ दिन अघि
१०

जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक

६ दिन अघि
११

जलजला २ मा एमालेका प्रकाश जिसीको प्यानल नै बिजयी

१ हफ्ता अघि
१२

पर्वतमा गठबन्धन पहिलो जीत टकलाकबाट, कांग्रेसका वडाअध्यक्ष विजयी

१ हफ्ता अघि

धेरै पढिएका

१

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

११ महिना अघि
२

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
३

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

११ महिना अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
८

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
९

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
१०

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

११ महिना अघि
११

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
१२

बेनीबाट पाेखरातर्फ जाँदै गरेकाे ट्याक्सीसँग बस ठाेक्किदा ४ घाइते

१0 महिना अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ जेष्ठ १४, शुक्रबार (११ महिना अघि)

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

फाईल तस्विर

  • २१०३ पटक पढिएको
  • पर्वत, जेठ-१४,  नेपालका सुविधा सम्पन्न विद्यालयहरुमध्ये एक मानिने  ललितपुरको  शुभतारा विद्यालय पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै ललितपुरको लामाटारस्थित सो विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ ।

    विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने गत सोमबार अनौपचारिक रुपमा जानकारी गराउनु भएको थियो । उक्त जानकारी पश्चात अभिभावक सहितको भर्चुअल बैठकमा अभिभावकले सकेको सहयोग गर्न तयार रहेको तर विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् ।  अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।

    अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावक डा.उमेश राजोपाध्यायले बताए ।

    कतिपय अभिभावकले शुल्क नतिरेको र त्यही कारण आर्थिक संकट परेको कारण देखाए पनि संस्थापनको जसरी पनि विद्यालय बन्द गर्ने मनसायको कारण बन्द हुन लागेको अभिभावकको दाबी छ ।

    विद्यालयलाई संकट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ उहाँले भन्नु भयो, ‘तर संस्थापन एकोहोरो विद्यालय बन्द गराउने पक्षमा देखिन्छ ।’

    विद्यालयको यो निर्णयले अभिभावक तथा विद्यार्थी अन्यायमा परेको बताउँछन् । विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यू मिलिनियम विद्यालयमा पढाउन सकिने विकल्प दिएको छ । उक्त विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको पत्रमा उल्लेख गरेर पठाएको छ ।

    आर्थिक संकटका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था पुगेपछि संस्थापनले विद्यालय बन्द गराउने निर्णयमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक प्रवेश खनालले बताउनुभयो  ।

    विद्यालय बन्द हुँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै मारमा परेको  तर आर्थिक संकटले चलाउनै नसक्ने अवस्थामा पुगेको संस्थापनले भन्छ भने त के गर्न सकिन्छ र अभिभावकको भनाइ छ ।

    विद्यालय बन्द गर्दा अभिभावक तथा विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरेर न्यू मिलिनियम विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको खनालले बताए ।

    अनलाइनखबरको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १६ घण्टा अघि

    जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

    २ दिन अघि

    मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

    ३ दिन अघि

    बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते


  • ३ दिन अघि

    पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

  • ४ दिन अघि

    जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी

  • ५ दिन अघि

    जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी

  • ६ दिन अघि

    जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो

  • समाचार
  • १

    जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण
    १६ घण्टा अघि

  • २

    मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
    २ दिन अघि

  • ३

    बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते
    ३ दिन अघि

  • ४

    पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी
    ३ दिन अघि

  • ५

    जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी
    ४ दिन अघि

  • ६

    जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी
    ५ दिन अघि

  • ७

    जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो
    ६ दिन अघि

  • ८

    जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
    ६ दिन अघि

  • ९

    भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी
    ६ दिन अघि

  • १०

    जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक
    ६ दिन अघि

  • युट्युब च्यानल

    फेसबुक

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: प्रक्रिया

    हाम्रो टीम

    अध्यक्ष /प्रधान सम्पादक:
    कृष्ण बहादुर जिसि

    डेस्क: देवी जिसि

    बिशेष संवाददाता: दीक्षा क्षेत्री (काठमाडौँ )

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution