पर्वत, जेठ-१०, पर्वतको जलजलाका एक बृद्दको कोरोनाका कारण मृत्यु भएको छ । जलजला गाउँपालिका-५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा आज मृत्यु भएको हो ।
उनलाई वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो अवस्था नाजुक हुदै गएपछि अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका उनको सोमबार राती ८ बजे मृत्यु भएको हो । उनलाई कोभिड निमोनिया लगायतको समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )