जलजला, सामुद्रिक आँधिको ताउ तेको प्रभावले पर्ने खतरा र केही आरोहीमा देखिएको कोराना संक्रमणको प्रभाव कम भएसँगै केही दिन स्थिगित गरिएको सगरमाथा आरोहण खुला भएको छ । आरोण खुला भएसँगै आइतबार करीब डेढसयभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
अहिले अधार शिविरको मौसम सफा रहेको छ तस्विर :
तस्विर श्रोत: गोरखापत्र अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )