जलजला गाउपालिका क्षेत्र प्रकृतिको अनुपम भण्डार नेपाल भौगोलिक विविधता, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले प्रख्यात छ। उच्च पहाडी, मध्य पहाडीको भूभाग र त्यहाँ बसोबास गर्ने पशुपक्षी, वनस्पति र जनजीवन गजबकै छ । जलजलाको शिर हम्पाल, कालंजर क्षेत्र देखि लुन्ग्दी, लस्ती, पर्बत बेनी क्षेत्रमा जैविक बिबिधता रहेको छ यस क्षेत्रका केहि तस्विरहरु :
१. जलजला – ५, गैह्रीगाउँ खेतहेर्ने डिलबाट हेर्दा देखिने मल्लाज माझफाट, पर्बत बेनी र म्याग्दीको सदरमुकाम बेनिबजारको दृश्य
२. जलजला – ५, गैह्रीगाउँ भन्दा तल छिन्ढुङ्गामा ढुंगामाथी रमाइरहेको छेपारो (यो क्षेत्रमा टिमुरका बुट्यान प्रशस्त पाइन्छन )
३. जलजला – ५, पात्लेको डिलभन्दा तल भिरमा घोडाको चिन्ह अंकित ठाउँ
४. जलजला ५ स्थित रातमाटा र पारीपट्टी जलजला ६ को भोटेडांडा त्यो भन्दा माथि सालिजा र हम्पाल
५. जलजला २ र ५ को सिमानामा पर्ने यस क्षेत्रकै लौठसल्लाको घना जंगल लगातारको डढेलोले सखाप भएको छ
६. जलजला ५ गिद्देश्वरमा रहेको स्वास्थ्य चौकीको नवनिर्मित भवन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )