दीक्षा घर्ति क्षेत्री, पर्वत,२७ बैशाख
अहिले कोरोना भाइरसले जनमानसमा डर त्रास फैलाएको अनुभव भएको छ । यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूपसमेत लिन पाउँदैन ।
नेपालमा दिनानुदिन यसको संक्रमण डर उच्च भएको छ यस्तो अवसथामा हामीले बिशेष सावधानी अपनाउनु पर्दछ । कोरोना केहि होइन भने भ्रम हामीले हटाउनु पर्दछ । तर कोरोनाबाट त्रसित बनेर होइन सावधानी अपनाएर यसलाई जित्न सकिन्छ ।
त्रसित, आतंकित र हतास मानसिकताले होइन, कोरोनालाइ उच्च मनोबल र मानसिक ताकतले जितिन्छ !
आउनुस त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चित्कित्सकको यो भनाइ सुनौं :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )