पर्बत, बैशाख-२५, पर्बतमा कोरोना संक्रमनाबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५:१८ बजे मृत्यु भएको हो ।
कुश्मा नगरपालिका–१ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मेडिप्लस अस्पताल पोखरमा हिजाे बेलुका निधन भएको हो ।
वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )