• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ जेष्ठ ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण

१६ घण्टा अघि
२

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

२ दिन अघि
३

बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते

३ दिन अघि
४

पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी

३ दिन अघि
५

जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी

४ दिन अघि
६

जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी

५ दिन अघि
७

जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो

६ दिन अघि
८

जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी

६ दिन अघि
९

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी

६ दिन अघि
१०

जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक

६ दिन अघि
११

जलजला २ मा एमालेका प्रकाश जिसीको प्यानल नै बिजयी

१ हफ्ता अघि
१२

पर्वतमा गठबन्धन पहिलो जीत टकलाकबाट, कांग्रेसका वडाअध्यक्ष विजयी

१ हफ्ता अघि

धेरै पढिएका

१

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

११ महिना अघि
२

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
३

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

११ महिना अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
८

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
९

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
१०

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

११ महिना अघि
११

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
१२

बेनीबाट पाेखरातर्फ जाँदै गरेकाे ट्याक्सीसँग बस ठाेक्किदा ४ घाइते

१0 महिना अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (१ साल अघि)

बन्दाबंदिमा व्यायाम गरौँ, खानपान सुधारौं : कोरोना जित्न सकिन्छ

फाईल तस्विर

  • ५२६ पटक पढिएको
  • काठमाडौँ, वैशाख २१, कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।

    श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले धेरैलाई श्वासप्रश्वासमा सहज बनाउन सक्छ”, उहाँको भनाइ छ । डा. पाण्डेका अनुसार घोप्टो परेर सुत्दा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुग्छ । “यो पुरानो विधि हो । यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ”, उहाँ थप्नुहुन्छ ।

    अस्पतालमा समेत यस्तो विधि प्रयोग गरिएको डा. पाण्डेको भनाइ छ । उहाँले थप्नुभयो, “बिरामीलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन । त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र श्वासप्रश्वासमा सजिलो हुन्छ ।”

    उहाँका अनुसार फोक्सोको सबभन्दा गह्रौँ भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।
    त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

    यता कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ । ” अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उहाँको छ ।

    प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उहाँ भन्नुहुन्छ, “प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ । ” कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उहाँले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउनुभयो ।
    डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ । अमेरिकन थो¥यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड–१९ का बिरामीमा गरेको अध्ययनमा घोप्टो पारिएका बिरामीको तुलनामा नपारिएका बिरामीमा फोक्सोको फैलिने क्षमता कम पाइएको जनाइएको थियो ।

    यो खबर गोरखापत्र अनलाइनमा प्रकाशन भएको छ  

    प्रतिक्रिया दिनुहोस
    ज्ञान-बिज्ञान सम्बन्धि थप
    १ साल अघि

    वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

    १ साल अघि

    कोरोनाले चिनाइदिएको बहुगुणी लहरो “गुर्जो”


    समाचार
  • १

    जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण
    १६ घण्टा अघि

  • २

    मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
    २ दिन अघि

  • ३

    बागलुङबाट पोखरा जाँदै गरेको जिप बससंग ठोक्किदा १ जनाको मृत्यु १३ जना घाईते
    ३ दिन अघि

  • ४

    पर्वतमा अहिलेसम्म ५ पालिकाको नजिता सार्वजनिक, २ वटाको बाँकी
    ३ दिन अघि

  • ५

    जलजलाको अध्यक्षमा राजु आचार्य बिजयी, घोषणा हुन बाँकी
    ४ दिन अघि

  • ६

    जलजलामा कांग्रेसले खाता खोल्यो : वडा नं ६ मा बल पुर्जा बिजयी
    ५ दिन अघि

  • ७

    जलजला ५ मा एमालेले फेरी लाल झन्डा फहरायो
    ६ दिन अघि

  • ८

    जलजला ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
    ६ दिन अघि

  • ९

    भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एमाले विजयी
    ६ दिन अघि

  • १०

    जलजला ३ मा एमालेको प्यानल नै बिजयी, ४ पनि जितको नजिक
    ६ दिन अघि

  • युट्युब च्यानल

    फेसबुक

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: प्रक्रिया

    हाम्रो टीम

    अध्यक्ष /प्रधान सम्पादक:
    कृष्ण बहादुर जिसि

    डेस्क: देवी जिसि

    बिशेष संवाददाता: दीक्षा क्षेत्री (काठमाडौँ )

    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution