बागलुंग, बैशाख-१९, बागलुंग नगरपालिकामा निषेधाज्ञा (कर्फ्यु) लगाइने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको हो । २१ गते बिहानदेखि जारी हुने गरि १० दिनका लागि निषेधाज्ञा हुने बागलुङ नगरपालिकाका मेयर जनराज पौडेलले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकामा पछिल्लो केही दिन यता संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । नेपाल सरकारले बागलुङसहित १८ जिल्लालाई कोरोनाको प्रभावित जिल्लाको सूचिमा राखेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )