बागलुङ, बैशाख-१८, कोरोना संक्रमणका कारण बागलुङका एक युवाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान जानेमा जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको हो ।
भरतपुर अस्पतालमा उपचारको लागी भर्ना भएका उउनको बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो उनको शुक्रबार राति ज्यान गएको भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )