काठमाडौं, चैत ३०- नयाँ बर्ष २०७८ अवसरमा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ सार्वजनिक भएको छ ।
बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली ,रन्जीत पौडेल ,अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: प्रक्रिया
अध्यक्ष /प्रधान सम्पादक:
कृष्ण बहादुर जिसि
डेस्क: देवी जिसि
बिशेष संवाददाता: दीक्षा क्षेत्री (काठमाडौँ )
बजार ब्यबस्थापक: