नेकपा प्रचण्ड- नेपाल समूहले सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
संसदीय दलको बैठकमा १३ दिनभित्र संसद बैठक बस्नुपर्ने भएकाले लामो कार्यक्रम बनाएर बाहिर नजान रामकुमारी झाँक्रीले निर्देशन दिएको श्रोतले बतायो ।
” जतिबेला जे पनि हुन सक्छ । उपत्यकामा रहेका साथिहरुले बाहिर जाँदा जानकारी दिएर जानुहोला । बैठक जतिखेर बस्नुपर्नेहुन्छ । लामो कार्यक्रम बनाएर बाहिर नजानुस् भन्ने कुरा भएको झाक्रीले बताउनु भएको छ
।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )