भूमिगत नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका छन्।
“आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा संवाद र वार्ताका लागि नेकपा सकारात्मक रहेको” आज जारी एक प्रेस विज्ञप्तिमा विप्लवले जनाएका छन्।
यो कदमलाई “राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल”का रूपमा बुझ्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूनिकट अनलाइन सञ्चारमाध्यम इ-रातोखबरमा विज्ञप्ति प्रकाशन गरिएको हो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )