इन्फ्लुएन्सियल ब्याचलर क्लव वेस्ट पोइन्ट्ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । श्रीपन्चमीको दिनमा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
क्लवले एक महिना पहिला नै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । केही प्राबिधिक कठिनाइका कारण फागुन ४ गतेको दिनलाइ तय गरेको अध्यक्ष सज्जन श्रेष्ठले बताउनुभयो । रक्तदन कार्यक्रमको सह अयोजक “द मिलिसिया ब्रदरहुड” रहेको छ । मिलिसिया शिक्षकहरुको क्लव हो ।
इन्फ्लुएन्सियल ब्याचलर क्लवले कलेज बाहिर र कलेजमा विभिन्न रचनात्मक कार्यगर्दै आइरहेको छ । IB क्लव र मिलिसिया क्लवले रक्तदान कार्यक्रमलाइ सफल बनाउन इच्छुकब्यक्तिलाई अनुरोध गरेका छन ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार लेन्द्र म्याग्दीको सहयोगमा कार्यक्रम आयोजना गरिएको छ ।रक्तदान कार्यक्रम बेनि अस्पताल परिसरमा बिहान ८ बजेदेखी शुरुहुने अध्यक्ष श्रेष्ठले जलजला अनलाइनलाइ बताउनु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )